Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा काडिजसँग बार्सिलोना पराजित भएको छ । २० वर्षपछि बार्सिलोनालाई हराएको काडिजले शनिबार राति भएको खेल २–१ ले जित्यो । म्यान्चेष्टर सिटीका फरवार्ड अल्भारो नेगरेडोले दुई गोल गर्दै बार्सिलोनालाई स्तब्ध पारे । ९औँ मिनेटमा गोल गर्दै काडिजलाई सुरुवाती अग्रता दिलाएका अल्भारो जिमेनेजले ६३औँ मिनेटमा पनि गोल गरेका थिए । घरेलु टोलीका…