Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस ला लिगाको उपाधिबाट चुकेपछि बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आलोचनात्मक रुपमा प्रस्तुत भएका छन् । मेस्सीले क्लबलाई नयाँ उचाई दिन सुधार गर्नु पर्ने ठाउँ धेरै रहेको बताए । शुक्रबार बिहान ओसासुनेसँगको पराजय पछि मेस्सी खुलेर बोलेका हुन् । उनले यो सिजनको अन्त्य यसरी हुन्छ भन्ने आफुले अपेक्षा समेत नगरेको बताए । बार्सिलोना ओसासुनेसँग…