फुटबल Archives | Page 251 of 355 | Khabarhub Khabarhub

स्वारेज एट्लेटिकोमा आवद्ध

काठमाडौँ– बार्सिलोनाले आफ्ना स्टाइकर लुइस स्वारेजलाई ला लिगाकै अर्को क्लब एट्लेटिको मड्रिडमा पठाएको छ । एटलेटिकोले स्वारेजलाई फ्रि ट्रान्सफरमार्फत् लिएको बताएको छ । त्यसमा पनि विभिन्न प्रक्रिया गरी ६ मिलियन युरो खर्च भएको बताएको छ । स्वारेज बार्सिलोनामा आफ्ना् सम्झौताको अन्तिम वर्ष अर्को क्लब जान सहमत भएका हुन् । यसअघि उनी इटालीयन क्लब युभेन्ट्स जाने…