Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस महारथि क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीको पछिल्लो निर्णयले विश्वलाई तरंगित पारेका छन् । सोमबार उनले क्लबले खेलाडीहरुको ७० प्रतिशत लतब काट्ने निर्णय सार्वजनिक गरेका थिए । उक्त अभिव्यक्तिपछि मेस्सी क्लबको डाइरेक्टरभन्दा माथि रहेको झल्को दिएको भन्दै उनको चर्चा भइरहेको छ । मेस्सीले कोरोना भाइरसका कारण क्लबलाई आर्थिक संकट पर्न गएको उल्लेख गर्दै…