फुटबल Archives | Page 286 of 340 | Khabarhub Khabarhub

रंगशालाको भीआईपी प्यारापिटमा छानो राख्न शुरु

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को उद्घाटनस्थल दशरथ रंगशालाको भीआईपी प्यारापिटमा छानो हाल्ने काम शुरु भएको छ । अघिल्लो हप्ता चिनबाट ५० लाख जहाज चार्टर गरेर ल्याएको छानो आज(बुधबार) देखि राख्न शुरु गरिएको छ । १०.५ मिटर लामो छानो प्यारापिटको दाँयापट्टीको तेस्रो लाइनमा राखिएको छ । तर, प्यारापिटको माथि पिलर राख्ने काम…