फुटबल Archives | Page 291 of 356 | Khabarhub Khabarhub

ए डिभिजन लिग फुटबलः एपीएफ र संकटा तथा आर्मी र सरस्वती भिड्ने 

काठमाडौं- काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिगको पाचौँ चरणको अन्तिम खेल आज  हुँदैछन् । पाँचौं चरणको अन्तिम खेलमा दुइ खेलको प्रतिस्पर्धा हुनेछ ।  पहिलो खेलमा विभागीय क्लब एपीएफ र गत सिजनको उपविजेता संकटा क्लब भिड्नेछन् । दोस्रो खेलमा आर्मीले तालिकाको पुछारमा रहेको सरस्वती क्लबसंग खेल्नेछ । दुबै खेल दशरथ रंगशालामा हुनेछन् । संकटा र…