फुटबल Archives | Page 293 of 339 | Khabarhub Khabarhub

च्याम्पियन्स लिग– डिबालाको गोलमा युभेन्टस विजयी

एजेन्सी– युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह डीको खेलमा युभेन्टस बिजयी भएको छ । युभेन्टसले लोकोमोटिभ मस्कोलाई पराजित गरेको हो । घरेलु मैदान एलिनाज स्टेडियममा भएको खेलमा पाउलो डिबालाले दुई गोल गर्दा युभेन्टसले जीत निकालेको हो । ३०औं मिनेटमा अलेक्सी मिरानचुकले गोल गर्दै लोकोमोटिभलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७७ औं मिनेटमा डिबालाले गोल गर्दै…