Live on
Your Voice, Your Power
काठमाडौं- अर्जेन्टिनाका लिजेण्ड डिएगो म्यारोडोनाले अर्जेन्टिनी क्लब जिम्नेसियाको मुख्य प्रशिक्षकको रुपमा क्लब फर्कने बताएका छन् । क्लब छाडेको दुई दिनपछि ५९ बर्षीय म्यारोडोनाले सामाजिक संजालबाट क्लब फर्कने घोषणा गरेका छन् । 'हामीले क्लबमा राजनीतिक एकता हासिल गरेका छौँ,' सामाजिक संजाल इन्स्टाग्राममा म्यारोडोनाले लेखेका छन्, 'मलाई आशा छ उनीहरूले मलाई दिएका प्रतिवद्धताहरू पुरा गर्नेछन।' सन् १९८६…