Live on
Your Voice, Your Power
एजेन्सी– म्यान्चेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । लण्डनको वेम्ली रंगशालामा भएको खेलमा लिभरपुललाई पेनाल्टिमा पराजित गर्दै सिटीले सिल्ड जितेको हो । लिभरपुललाई पेनाल्टीमा ५–४ ले हराउँदै सिटीले सिजनको चौथो उपाधि जितेको हो । जर्जिनियो विजनाल्डमको पेनाल्टी प्रहार सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले रोक्नु भन्दा पहिला ग्राविलय जिससले विजयी गोल गरेका थिए । निर्धारित समय…