फुटबल Archives | Page 345 of 350 | Khabarhub Khabarhub

सिटीको जीतमा अग्युरो नायक, म्यानचेस्टर युनाइटेड पाँचौ स्थानमा

एजेन्सी- फरवार्ड सजियो अग्युरोको गोलमा म्यानचेस्टर सिटीले वेष्ट हाम युनाइटेडलाई पराजित गरेको छ । इङ्ग्लीस प्रिमियर लिगमा बुधबार राति भएको खेलमा सिटीले वेष्ट हामलाई १-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै सिटी शीर्ष दोस्रो स्थानमा आफुलाई कायमै राखेको छ । सिटी र लिभरपुलबीच १ अंकको तलमाथि छ । समान २८ खेलल खेलेका लिभरपुलसँग १…