Live on
Your Voice, Your Power
काठमाडौं– इटालियन सिरी ए फुटबल अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित निकालेको छ । गएराती भएको खेलमा भेरोनालाई ३–० गोल अन्तरले पराजित गर्दै युभेन्टसले दोस्रो जित हासिल गरेको हो । युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ तथा निकोलोसाभोनाले एक गोल गरेका थिए । नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट सुरुवात गरेको छ । यो…