फुटबल Archives | Page 55 of 356 | Khabarhub Khabarhub

किंग्स कप : अल हिलाललाई उपाधि

काठमाडौं– किंग्स कप फुटबलको उपाधि साउदी प्रो लिग च्याम्पियन अल हिलालले जितेको छ । गएराति भएको खेलमा अल नासरलाई सडन डेथमा ५–४ गोलले हराउँदै अल हिलालले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेले पछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको ३० मिनेटमा दुवै तर्फबाट कुनै गोल…