फुटबल Archives | Page 61 of 350 | Khabarhub Khabarhub

आहा ! रारा पोखरा गोल्डकप : इतिहास रच्ने दाउमा आर्मी र थ्रीस्टार

पोखरा- मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगितामा स्थापित छ आहा रारा पोखरा गोल्डकप ।  निरन्तरताका दृष्टिकोणले दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ । विसं २०५८ देखि सुरु प्रतियोगिता प्रतिकूल समयमा रोकिएन । नेपाली फुटबल इतिहासमा निरन्तर सञ्चालन भएकामा आहा रारा गोल्डकप पर्दछ । प्रतियोगिताको २३औँ संस्करणको फाइनल खेल भोलि हुँदैछ । उपाधिका लागि विभागीय टोली नेपाली सेनाको त्रिभुवन…