Live on
Your Voice, Your Power
काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडले जिरोनामाथि सानदार जित निकालेको छ । गएराती सम्पन्न खेलमा जिरोनालाई ४–० गोल अन्तरले हराउँदै रियल मड्रिडले फराकिलो जित निकालेको हो । रियल म्याड्रिडको जितमा जुडे बेलिंगघमले २ तथा भिनिसियस जुनियर र रोड्रीगोले एक–एक गोल गरेका थिए । यो जितसँगै रियल म्याड्रिड २४ खेलबाट ६१ अंकका साथ शीर्षस्थानमा रहेको…