फुटबल « Khabarhub

जर्मन बुन्डेस लिगाको उपाधि बार्यन म्युनिखलाई

काठमाडौँ - बार्यन म्युनिखले जर्मन बुन्डेस लिगाको उपाधि जितेको छ। शनिबार राति भएको अन्तिम चरणको खेलमा डर्टुमन्ड माइन्जसँग २–२ गोलको बराबरीमा रोकिए पछि बार्यनले एफसी कोलनलाई २–१ ले पराजित गरेर च्याम्पियन बन्न सफल भएको हो। यससँगै म्युनिखले लगातार ११औं पटक उपाधि हासिल गरेको हो। डर्टमुन्डलाई उपाधि जित्नका लागि लिगको अन्तिम खेल जित्नै पर्ने या म्युनिखले…