अन्य Archives | Page 37 of 49 | Khabarhub Khabarhub

सागमा नेपालले जित्यो ९ स्वर्ण

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको स्वर्ण पदक संख्या ९ पुगेको छ । तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्षमाथिको उमेर समूहमा आयशा शाक्यले स्वर्ण पदक दिलाएसँगै नेपालको स्वर्ण पदक संख्या ९ पुगेको हो । तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्ष माथिको उमेर समूहमा आयशाले ७.०४० अंक ल्याइन् । उक्त प्रतिस्पर्धामा भारतकी खेलाडीले…