क्रिकेट Archives | Page 107 of 273 | Khabarhub Khabarhub

नेपालविरुद्ध पाकिस्तानका बाबर आजमको शतक

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका कप्तान बाबर आजमले शतक प्रहार गरेका छन् । उनले ४१ ओभर २ बलमा शतक पूरा गरेका हुन् । उनले १०९ बलमा १० चौकासहित शतक पूरा गरेका हुन् । नेपालविरुद्ध शतक प्रहार गरेसँगै एक दिवसीय अन्तर्राष्ट्रियमा उनको शतक सङ्ख्या १९ पुगेको छ ।