Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा भारतले नेपालविरुद्ध सम्हालिएर ब्याटिङ गरेको छ । लगातर तीन विकेट जाँदा दबाबमा देखिएको भारतका लागि कप्तान उदय शरन र सतिस दासले उत्कृष्ट साझेदारी गरेर खेलिरहेका छन् । सतिस दासले ५१ बलमा ५३ रन बनाउँदै अर्धशतक प्रहार गर्दा शरनले २७ रन बनाएर खेलिरहेका छन् । उनीहरुबीच ८९…