Live on
Your Voice, Your Power
इंग्ल्याण्डमा सम्पन्न एकदिवसीय क्रिकेट विश्वकपपछि सन्यासको घोषणा गर्ने तयारी गरेका क्यारेबियन टोली वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले आफ्नो सन्यासको मिति सारेका थिए । त्यतिबेला गेलले भनेका थिए.,‘म भारतविरुद्धको एकदिवसीय शृङ्खलापछि एकदिवसीय क्रिकेट शृङ्खलाबाट बिदा लिन सक्छु ।’ तर, बुधबार गेलले वेस्ट इन्डिजबाट भारतविरुद्धको तीन खेलको शृङ्खलामा मैदान उत्रिदै उत्कृष्ट ब्याटिङ गरे । ७२ रन बनाए…