Live on
Your Voice, Your Power
एजेन्सी – इङ्ग्ल्यान्डकी पूर्व कप्तान क्लेर कोन्नोर मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को अध्यक्षमा चयन भएकी छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एमसीसीको २ सय ३३ वर्ष लामो इतिहासमा क्लबको नेतृत्वमा पुग्ने पहिलो महिला क्लेर भएको उल्लेख गरेको छ । बुधबार भएको एमसीसीको वार्षिक साधारण सभाले क्लेरलाई नयाँ अध्यक्ष घोषणा गरेको हो । इङ्ग्ल्यान्डका लागि…