क्रिकेट Archives | Page 221 of 282 | Khabarhub Khabarhub

तिव्र गतिका बलर आर्चरको विश्वकप मेडल हरायो !

काठमाडौं - इङ्ग्ल्यान्डका तिव्र गतिका बलर जोफ्रा आर्चरको विश्वकप क्रिकेटको मेडल पछिल्लो पटक घर सार्दा हराएको छ । विश्वकप सकिएको एक वर्षपनि नहुँदै आफ्नो मेडल हराएपछि आफू तनावमा रहेको उनले बीबीसी रेडियो फाइभसँगको कुराकानीमा बताएका छन् । इग्ल्यान्डले घरमै भएको विश्वकप उपाधी उचाल्दा आर्चर सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए । उनको नाममा २० विकेट…