क्रिकेट Archives | Page 23 of 276 | Khabarhub Khabarhub

नेपाली क्रिकेटको वार्षिक क्यालेन्डर सार्वजनिक (तालिकासहित)

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२५ का लागि वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सन २०२५ मा नेपाली राष्ट्रिय पुरुष तथा महिलाका साथै उमेरसमूहमा हुने क्रिकेट तालिका सार्वजनिक गरेको हो । यस बर्ष नेपालको ध्यान विश्वकप छनोटका लागि केन्द्रीत हुने क्यान सचिव पारस खड्काले जानकारी दिए ।नेपाली…