Live on
Your Voice, Your Power
काठमाडौं- चितवन राइनोजले पहिलो संस्करणको वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल) को उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा क्याट क्विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवन च्याम्पियन बनेको छ । त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको ११३ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौं १० ओभरमा अलआउट हुँदै ६७ रनमा समेटियो । काठमाडौंका लागि अप्सरी बेगमले सर्वाधिक १५ रन…