क्रिकेट Archives | Page 263 of 284 | Khabarhub Khabarhub

धवनको शतकमा भारतद्वारा अस्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य

काठमाडौं– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको जारी खेलमा भारतले अस्ट्रेलियालाई ३ सय ५३ रनको विजयी लक्ष्य दिएको छ । दी ओभललमा भइरहेको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको भारतले ५० ओभर पूरा खेल्दै ५ विकेट गुमाएर ३ सय ५२ रन बनायो । भारतका ब्याट्सम्यानहरुले उत्कृष्ट पारी खेल्दा अस्ट्रेलियाले ३ सय ५३ रनको विशाल लक्ष्य पाएको हो…