Live on
Your Voice, Your Power
काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले घरेलु टोली लिड्स युनाइटेडमाथि २–० को सहज जित हात पारेको छ। एलान्ड रोड लिड्स रंगाशालमा आइतबार राति भएको खेलको अन्त्यतिर म्यानचेस्टर युनाइटेडका मार्कस रासफर्ड र एलेहान्द्रो गर्नाचोले एक-एक गाोल गरेका थिए। ८०औं मिनेटमा लुका साको पासमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए। त्यसपछि ८५औं मिनेटमा…