Live on
Your Voice, Your Power
काठमाडाैं - अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक मैदानमा फर्किए पनि उनको क्लब इन्टर मियामी लिग्स कपबाट बाहिरिएको छ । बुधबार भएको खेलमा लियोनले इन्टर मियामीलाई ३–२ गोलले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान बनायो। मेसीले खेलको पहिलो ४५ मिनेटपछि मैदान प्रवेश गरेका थिए । बुबाको अन्तिम संस्कारमा सहभागी भएर मेसी मंगलबार राति अर्जेन्टिनाबाट…