फुटबल Archives | Page 102 of 352 | Khabarhub Khabarhub

साफ महिला यू–२० फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । २३ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली विमान बंगलादेशको फ्लाइटमार्फत शुक्रबार दिउँसो स्वदेश फर्किएको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । प्रतियोगितामा सहभागी हुन नेपाली टोली १८ माघमा…