Live on
Your Voice, Your Power
काठमाडौँ– सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको स्थापना दिवसको अवसरमा भएको मैत्रीपूर्ण फुटबलमा सेना विजयी भएको छ । स्थापना दिवशको अवसरमा जनसम्पर्क तथा सूचना निर्देशनालय र रक्षा संवाददाताबीच मैत्रीपूर्ण फुटबल भएको हो। सैनिक मैदानमा भएको खेलमा सेनाको टोलीले पत्रकारलाई ७–५ गोल अन्तरले पराजित गर्यो । खेलको सुरुवातमा पत्रकारको टिमले ४–१ को अग्रता लिएपनि दोश्रो हाफमा सेनाले…