Live on
Your Voice, Your Power
काठमाडौँ – नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौँ रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन…