Live on
Your Voice, Your Power
मोरङ- छैटौँ विराट गोल्डकपको उपाधिका लागि आज भारतको पञ्जाव पुलिस क्बल र एपीएफ क्लब भिड्दैछन् । बिहीबार दोस्रो सेमिफाइनल खेलमा आहा रारा गोल्डकपको च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै पञ्जाव पुलिसले एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफ विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलसम्म पुगेको हो । विराट गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको पञ्जावले यसअघिका तीनवटा…