फुटबल « Khabarhub

ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाडौँ- चिलीलाई हराउँदै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन लुकास पाक्केटाले विजयी गोल गरे । दोस्रो हाफको पहिलो मिनेटमा लुकासले गरेको गोल नै ब्राजिललाई सेमिफाइनल पर्‍याउन पर्याप्त बन्यो । ५०औँ मिनेटमा ग्याब्रियल जिसस रातो कार्ड खादै मैदान बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सिमित बनेको थियो ।…