Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले सेल्टा भेगोविरूद्ध सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेल्टालाई ३-१ गोलले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले २ गोल गरे । मार्को एसेन्सियोको नाममा एक गोल रह्यो । सेल्टाका सान्टि मिनाले एक गोल फर्काए । जितसँगै रियल लिगको दोस्रो स्थानमा…