Live on
Your Voice, Your Power
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा) ले सुरु गरेको ग्रासरुट फुटबल कार्यक्रम एसियन फुटबल संघ (एएफसी) को मूल्याङ्कनमा पहिलो पटक परेको छ । पछिल्लो २ वर्षमा नेपाली फुटबलको ग्रासरुट कार्यक्रमले हात पारेको सफलतालाई हेरेर एएफसीले ब्राउन्ज स्तरको मूल्याङकनमा राखेको हो । एएफसीले गोल्ड, सिल्भर र ब्राउन्ज गरी ग्रासरुट कार्यक्रमलाई मूल्याङ्कन गर्ने गरेको छ । जसमा…