फुटबल « Khabarhub

वेस्ट ह्यामविरूद्ध चेल्सीको शानदार जित, ट्यामी अब्राहमको दुई गोल

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल वेस्ट ह्यामविरूद्ध चेल्सीले शानदार जित हात पारेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ह्याम युनाइटेडलाई ३–० ले पराजित गरेको हो । चेल्सीको जितमा ट्यामी अब्राहमले दुई गोल गरे भने थिएगो सिल्भाले एक गोल गरे । सिल्भाले १०औँ मिनेटमा नै गोल गरी चेल्सीलाई अग्रता दिलाएको खेलमा अब्राहमले…