बास्केटबल Archives | Page 2 of 3 | Khabarhub Khabarhub

बास्केटबलमा आर्मी र बागमती अगाडि

कास्की – पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष बास्केटबलतर्फ चौथो दिन सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले जित हात पारेको छ । सोमबार फाइभ अन फाइभ बास्केटबल प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल आर्मीले पुलिसमाथि सहज जित निकालेको हो । आर्मी र पुलिस क्लबबीच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो । आर्मीलाई जिताउन…