एथलेटिक्स Archives | Page 3 of 5 | Khabarhub Khabarhub

बेइजिङ ओलम्पिकः यस्तो छ चीनको कोभिड नीति

बेइजिङ– २०२२ हिउँदे ओलम्पिकका लागि कोभिड सुरक्षाका आवश्यक सम्पूर्ण कदम चालेको बेइजिङले जनाएको छ । खेलाडीलाई संक्रमणबाट जोगाउन चीनले ठूलो पहल गर्दै आएको छ । खेलमा विदेशी दर्शकहरुलाई प्रतिबन्ध लगाइएको छ भने सर्वसाधारणहरुका लागि टिकट बिक्री गरिएको छैन । स्थानीय दर्शकहरुको समूहहरुलाई खेलमा ‘निम्तो’ दिइएको छ । उनीहरुले खेलअघि, खेलको समयमा र खेल हेर्दा कोभिड…