मार्शल आर्ट Archives | Page 6 of 6 | Khabarhub Khabarhub

साग : समृद्ध मार्सलआर्टको कमजोर वर्तमान !

काठमाडौं–दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आगामी मंसिरमा काठमाडौं र पोखरामा आयोजना हुँदैछ। नेपालका मुख्य दुई शहरलाई लक्षित गर्दै आयोजना हुन लागेको सागलाई सम्झन लायक बनाउने नेपाल सरकार र राष्ट्रिय खेलकुद परिाष्द् (राखेप) लागि रहेका छन् । नेपाली खेलकुदमा अहिलेसम्मको इतिहास हेर्ने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम इभेन्टभन्दा व्यक्तिगत स्पर्धामा नेपालले धेरै पदक जितेको छ ।…