Live on
Your Voice, Your Power
विश्वनाथन आनन्द, सचिन तेन्दुलकर, मेरी कोम या ध्यान चन्द; दक्षिण एसियाली खेलकुदमा सर्वकालीन उत्कृष्ट व्यक्तित्व को हो ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । त्यसो त इमरान खान, सनथ जयसुर्या, सुशान्तिका जयसिंघे, हसिम खान र जहाँगिर खान लगायत अनेकन् स्टारका आफ्नै फ्यान थिए । आजका दिनमा पनि यिनका खेलबाट लालायित हुनेहरू छन् । परन्तु,…