Live on
Your Voice, Your Power
काठमाडौं – कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि दोस्रो स्वर्ण दिलाएका छन् । उनले पहिला सिंगाल काता र समूहगत कतामा स्वर्णपदक दिलाएका हुन् । यस्तै कमल तामाङले करातेको ५५ किलो उमेर समूहमा वंगलादेशका मोहमद मोस्तफालाई पराजित गर्दै स्वर्ण जितेका हुन् । यससँगै नेपालको स्वर्ण पदक संख्या ७ पुगेको छ । यस्तै सिना मादेन लिम्बूले तेक्वान्दोतर्फ दोस्रो…