Live on
Your Voice, Your Power
काठमाडौँ- दक्षिण अफ्रिकी स्टार ब्याटर फाफ डु प्लेसिससँग खेल्नु सपना जस्तै भएको विराटनगर किंग्सका ब्याटर लोकेश बमले बताएका छन्। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगरका ब्याटर डु प्लेसिस लुम्बिनी लायन्सविरुद्ध मैदानमा उत्रिएका थिए। पहिलो खेलमा उनको ब्याट नचले पनि विराटनगरका खेलाडी लोकेशले सँगै खेल्न पाएकोमा खुशी जनाएका हुन्। उनले खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै…