क्रिकेट Archives | Page 113 of 284 | Khabarhub Khabarhub

विश्वकपमा दक्षिण अफ्रिकाको आश्चर्यजनक प्रदर्शन

जारी विश्वकपको सुरुवाती चरणमा नै केही चमत्कारीक प्रदर्शन भइरहेको छ। विश्वकप क्रिकेट २०२३ को चौथो खेलसम्म आइपुग्दा धेरै आश्चर्यजनक प्रदर्शन देखिएका छन्। दक्षिण अफ्रिकाका तीन ब्याट्सम्यानले श्रीलङ्का विरुद्धको एकै पारीमा शतक प्रहार गरेर अनौठो कीर्तिमान कायम गरे। सोही खेलमा आइडन माकरमले त ४९ बलमा शतक प्रहार गरे छिटो शतकको कीर्तिमान कायम गरे। दक्षिण अफ्रिकाले एकै…