क्रिकेट Archives | Page 142 of 284 | Khabarhub Khabarhub

बटलरको पहिलो कप्तानीमै विश्वकप उपाधि

काठमाडौँ - इयोन मोर्गनले संन्यास लिएपछि इंग्ल्याण्ड क्रिकेट बोर्डले जोश बटलरलाई कप्तानी दियो। त्यतिबेला धेरैले यसलाई आश्चर्यजनक निर्णय मानेका थिए। मोर्गन फर्ममा नभएपछि उनले संन्यास लिँदै कप्तानीसमेत छाडेका थिए। सन् २०१९ को एकदिवसीय विश्वकप जितेको झण्डै दुई वर्षपछि मोर्गनले कप्तानी छाडेका हुन्। विश्वकै अब्बल कप्तानमा पर्ने मोर्गन इंग्ल्याण्डको आधुनिक क्रिकेटमा चिनिएका नाम थिए। तर त्यसअघि…