क्रिकेट Archives | Page 150 of 294 | Khabarhub Khabarhub

टी-२० क्रिकेट लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर खेल्दै

काठमाडौं - नेपाल टी-२० क्रिकेट लिगमा आजदेखि क्वालिफायरका खेल हुँदैछन्। पहिलो क्वालिफायरमा आइतबार शीर्ष स्थानको लुम्बिनी अल स्टार्स र दोस्रो स्थानको जनकपुर रोयल्स खेल्नेछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ। यो खेलको विजेता सिधै फाइनलमा पुग्नेछ। पराजित टोलीले भने एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यसअघि हिजो भएका खेलबाट विराटनगर सुपर किङ्ग्स…