क्रिकेट Archives | Page 151 of 264 | Khabarhub Khabarhub

बिग बास : मेलवर्नविरुद्ध सन्दीपले लिए दुई विकेट

काठमाडौँ – नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले मंगलबार भएको बिग बास लिग (बीबीएल)मा उत्कृष्ट प्रदर्शन गरेका छन् । लेग स्पिनर लामिछानेले दुई विकेट लिँदा उनी आबद्द होबार्ट हरिकेन्स विजयी भएको छ । मेलवर्न रेनेगड्सविरूद्धको खेलमा सन्दीपले ४ ओभर बलिङ गर्दै २७ रन खर्चिए दुई विकेट लिएका हुन् । ४ ओभरमा उनले १३ बल डट…