क्रिकेट Archives | Page 193 of 277 | Khabarhub Khabarhub

इंग्ल्याण्डविरूद्धको चौथो टेष्टमा भारतलाई झिनो अग्रता

काठमाडौँ- इंग्ल्यान्डविरुद्धको अन्तिम तथा चौथो टेस्टको दोस्रो दिन भारतले झिनो अग्रता बनाएको छ । अहमदाबादमा दोस्रो दिनको खेल सकिदा शुक्रबार भारतले पहिलो इनिङ्समा ८९ रनको अग्रता बनाएको छ । दोस्रो दिनको खेल सकिदा भारतले ७ विकेट गुमाएर २ सय ९४ रन बनाएर खेलिरहेको छ । भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले…