ईपीएल : विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै « Khabarhub

ईपीएल : विराटनगर र चितवन तथा भैरहवा र पोखरा भिड्दै


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज दुई खेलहरु हुँदैछन् ।

त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र चितवनबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ । विराटनगर करण केसीको कप्तानीमा हुनेछ भने चितवनको कप्तानी सोमपाल कामीले गर्दैछन् ।

यस्तै दोस्रो खेलमा भैरहवा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने छ भने चितवन विनोद भण्डारीको कप्तानीमा प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ६ : ४१ बजे

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिकाले शुक्रबार नगरलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ– खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय

दाउन्नेको सास्ती हट्यो, सहज बन्दै यात्रा

नवलपरासी– गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ सवारीसाधन जाम

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बेल्जियमलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ ।