क्रिकेट Archives | Page 198 of 264 | Khabarhub Khabarhub

पारस खड्काको ब्याटिङ वरीयतामा सुधार, बलिङतर्फ सन्दीपको वरीयता यथावत

काठमाडौँ- नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको वरीयता सुधार भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार पारसको ब्याटिङ वरीयतामा ४ स्थान सुधार भएको हो । नयाँ ब्याटिङ वरीयतामा पारस ७१औं स्थानमा उक्लिएका छन् । यसअघि उनी ७५औं स्थानमा थिए । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको बलिङ वरीयता भने यथावत रहेको छ । नयाँ…