Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट शुरू भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबारबाट नेपाली टिमले प्रशिक्षण शुरू गरेको हो । प्रशिक्षण अगाडि खेलाडी र अफिसियलको कोरोना परिक्षण गरिएको थियो । मुख्य प्रशिक्षक डेभ वाटमोरको नेतृत्वमा टिमले तयारी थालेको हो । स्पेनमा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड र नामिबियासँगको…