Live on
Your Voice, Your Power
काठमाडौं- घरेलु टोली भारतले दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टिम अस्टेलियालाई पराजित गरेको छ । राजकोटमा शुक्रबार भारतले अस्टेलियालाई ३६ रनले पराजित गरेको हो । जितसँगै भारतले तीन खेलको सिरिजमा १-१ को बराबरी गरेको छ । यस अघि भएको पहिलो खेलमा अस्टेलियाले १० विकेटको जित निकालेको थियो । भारतले दिएको ३ सय ४१ रनको लक्ष्यसहित जवाफी…