Live on
Your Voice, Your Power
काठमाडौं – हङकङका २५ वर्षीय स्टार क्रिकेटर अंशुमन रथले राष्ट्रिय टोलीबाट नखेल्ने बताएका छन् । टि–ट्वान्टी विश्वकप छनोटको तयारीमा रहेको हङकङबाट अब नखेल्ने रथले जनाएका छन् । अक्टोबरमा यूएईमा हुने छनोटका लागि सार्वजनिक भएको नामावलीबाट पनि रथले आफ्नो नाम फिर्ता लिएको इमर्जिङ क्रिकेटडटकमले उल्लेख गरेको छ । रथले विदेशमा अवसर खोज्ने भन्दै राष्ट्रिय टोलीबाट छाड्ने…